खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्रीमा नियुक्त

बुधबार, १७ बैशाख २०८२

इटहरी : राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका छन्। 

यसअघि, १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई सोही पदबाट बर्खास्त गरेका थिए।

गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति हुन् र उनी म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार