अर्थ

भद्रपुरका माछा–मासु पसलहरु सफा राख्न निर्देशन

भद्रपुर । सरोकारवालाहरुको संयुक्त टोलीले शुक्रबार भद्रपुरका विभिन्न बजारमा माछा–मासु पसलहरुको अनुगन गरेको छ । भद्रपुर नगरपालिकाको अगुवाइमा प्रशासन कार्यालया, घरेलु, गुणस्तरतथा नापतौल कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, झापा उद्योग वाणिज्य संघलगायत कार्यालयका प्रतिनिधि...