विराटनगरमा प्रहरी सहायक निरीक्षक घुसकाण्डमा मुछिए, जिम्मेवारीबाट हटाइयो
विराटनगर : घुस लिएको आरोपमा नेपाल प्रहरीका एक जुनियर अधिकृत जिम्मेवारीबाट हटाइएका छन्। वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामअवतार यादवलाई सीआरभी केसलियाको इन्चार्ज पदबाट हटाएर जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको हो। केही दिनअघि
युनिकोड
मिति रूपान्तरण