अपराध

विराटनगरका कुख्यात ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी, पुनः धम्की र ठगीको आरोप

विराटनगर : मोरङमा ‘मिटरब्याज’को कुख्यात नाम बनेका सञ्जयप्रसाद रौनियार (मन्टु) विरुद्ध फेरि सामूहिक उजुरी परेको छ। जेल जीवन सकेर बाहिरिएका मन्टुले पुनः पुरानै शैलीमा सर्वसाधारणलाई धम्की र त्रास देखाएर ठगी गरिरहेको आरोप लागेपछि १२ जना