अपराध

नयाँपाटी हत्या काण्ड: युवकको हत्या प्रकरणमा संलग्न ५ जना पक्राउ

काठमाडौँ : गत वैशाख ३० गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित किराना पसलमा कुटपिट पछि हत्या गरिएका बलिन्द्र प्रकाश राईको घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार