भिडियो खिच्दाखिच्दै भवनसँगै जले पत्रकार सुरेश
काठमाडौँ : मूल घर ताहाचल भई हाल चन्द्रागिरिमा बस्दै आएका ३३ वर्षीय सुरेश रजक एभिन्युज टीभीको क्यामेरा तथा भिडियो विभागतर्फका प्रमुख थिए । १० वर्षदेखि एभिन्युजमा कार्यरत उनी मुख्य घटना तथा राजनीतिक गतिविधिमा आफैं भिडियो...
युनिकोड
मिति रूपान्तरण