शिक्षालय

अन्तर्राष्ट्रिय शिक्षा दिवस: सरकारको मूल्याकंनमा यी हुन् उत्कृष्ट शिक्षालय

काठमाडौं । आज जनवरी २४, अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ । शिक्षा केवल आधारभूत मानव अधिकार मात्र नभई शान्ति, विकास, र समृद्धिको माध्यम पनि मानिन्छ । यस वर्षको शिक्षा दिवसको नारा ‘टु इन्भेष्ट इन पिपुल, ...