शिक्षालय

स्ववियु निर्वाचनः धरानका क्याम्पसमा शान्तिपूर्ण मतदान, मतगणनाको तयारी

धरान : धरान उपमहानगरपालिका भित्र रहेका क्याम्पसहरूमा स्ववियु निर्वाचनको मतदान शान्तिपूर्वक सम्पन्न भएको छ । महेन्द्र बहुमुखी क्याम्पसमा कुल मतदाता सङ्ख्या ४ हजार २ जना रहेकोमा जम्मा २१ सय ५० मत खसेको निर्वाचन अधिकृत लक्ष्मीकृष्ण...