शिक्षालय

असोज ११ गतेबाट काठमाडौंमा इक्यान शैक्षिक मेला

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ इक्यानले १५ औ संस्करणको शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले अशोज ११ गते काठमाडौंको एभरेष्ट होटलमा मेलाको आयोजना गर्न लागेको जानकारी दिइएको...