निर्वाचन

दाङ २ मा हस्ताक्षर नभएका ८८ मतपत्र भेटिए,मतपत्रमा एमाले र राप्रपालाई भोट

दाङ क्षेत्र नम्बर २ को मतगणना गर्ने क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएका छन् । यही विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले भने जारी छ । हस्ताक्षर नभएका मतपत्रबारे जाँझबुझ गर्ने जिम्मा...