निर्वाचन

रुकुम पूर्वबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित

रुकुम पूर्वबाट सत्तारुढ गठवन्धनवाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर १२ हजार २६२ मत प्राप्त गरी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्ललाई ७ हजार ४१ मतान्तरले हराउदै घर्तीमगर विजयी...