डडेलधुरा प्रदेश सभा–१ मा माओवादीका खगराज भट्ट विजयी
डडेलधुराको प्रदेश सभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका खगराज भट्ट विजयी भएका छन् । मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार उनी १२ हजार ११२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्...