बिराटनगरका निवर्तमान प्रमुख भीम पराजुली प्रदेश सभा सदस्य निर्वाचित
प्रदेश १ को मुख्यमन्त्रीका दाबेदार मानिएका भीम पराजुली प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । मोरङको ४ (२) बाट पराजुलीले एमालेका जीवन घिमिरेलाई पराजित गरेका हुन् । पराजुलीले ११ हजार ४७९ मत पाएर विजयी हुँदा...