स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मोरङको ग्रामथान प्रवेशमा रोक
विराटनगर : मोरङको ग्रामथान गाउँपालिकामा आज (शनिबार) रातिदेखि प्रवेशमा रोक लगाइएको छ । अध्यक्ष चयनका लागि आइतबार हुन लागेको उपनिर्वाचनलाई लक्षित गरेर जिल्ला सुरक्षा सुरक्षा समितिले ग्रामथान प्रवेशमा रोक लगाएको हो । मतदान अवधिभर सवारीसाधन...