इलाम २ मा हुन लागेको उप निर्वाचनमा पहिचानवादीले आफ्नै उम्मेदवार बनाउने
इलाम फागुन / इलाममा हुन लागेको उप निर्वाचनमा किरात याक्थुम चुम्लुङले पहिचानवादी उम्मेद्धारलाई सघाउने भएको छ । किरात याक्थुङ चुम्लुङको २५ औँ राष्ट्रिय भेलाले सो निर्णय गरेको हो । आज पत्रकार सम्मेलन गर्दै चुम्लुङले सो...