उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गरिँदै
काठमाडौं । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु हुँदैछ । उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले आजदेखि चैत १२ गतेसम्म दल दर्ता आह्वान गरेको छ । आयोगले जारी गरेको सूचनामा...