निर्वाचन

सुनसरी ४ : रोचक प्रतिस्पर्धाका बिच कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

सुनसरी क्षेत्र नम्बर ४ मा अन्तत नेपाली कांग्रेसका उमेद्धार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । निकै रोचक प्रतिस्पर्धाका बिच सञ्चाारमन्त्री समेत रहेका कार्की निर्वाचित भएका हुन् । सुरुवातबाट नै कार्की र नेकपा एमालेका उमेद्धार जगदिशप्रसाद...