मनोरञ्जन

विदेश जानेको पीडा : चलचित्र ‘डन्की’

काठमाडौँ / बिदेसिनु युवाको रहर होइन, बाध्यता हो । त्यसमा पनि जो कोही युवालाई एक पटक विदेशको यात्रा गर्ने रहर मनभित्र जागेकै हुन्छ । विदेश जाने बाटो जस्तोसुकै किन नहोस्, विदेश जाने लक्ष्य मनमा बोकेपछि...