मनोरञ्जन

थिएटरमा नाटक हेर्ने दर्शक बढे

झापा । झापामा आधुनिक थिएटरमा नाटक हेर्ने दर्शक बढ्दै गएका छन् । यो साता जिल्लाको दमक र काँकरभिट्टामा दुई अलग–अलग थिएटरमा मञ्चन भएका नाटकले वाहवाही पाएका छन् । परिवर्तन थिएटरले आदिवासी मेचे समुदायको कथावस्तुमा आधारित...