अन्तरवार्ता

‘प्रचण्डजीलाई नेपाली कांग्रेसले अविश्वास गरेकोे छैन’

काठमाडौं। नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनका कारण वर्तमान सत्ता सहकार्यमा कुनै असर नपर्ने विश्वास व्यक्त गरेका छन्। बामपन्थी दलहरुले राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सम्भावनाबारे चर्चा गर्दै नेपाली कांग्रेस प्रचार...