कोशी

दुर्घटनामा परि बेलबारीका घिमिरेको मृत्यु

बेलबारी : मोरङको सुन्दरहरैँचा नगरपालिका ८ पाथीभरा मन्दिरस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बेलबारीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ९६३२ नम्बरको स्कारपियो र इटहरीबाट विराटचौकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४६...