कोशी

सुन्दरहरैँचामा मोटरसाइकल पैनीमा खस्दा चालकको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचामा दुर्घटना भएर मोटरसाइकल पैनीमा खस्दा चालकको मृत्यु भएको छ । घटना बिहीबार राति १०ः३० बजेतिरको हो । भित्री सडकखण्ड भएर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १० प ९०१८ नम्बरको मोटरसाइकल सुन्दरहरैँचा...