मुख्यमन्त्री थापा र दुईजना मन्त्रीले लिए शपथ
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार बिहान उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री थापालाई शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री थापाले दुई मन्त्रीसहित शपथ लिएका हुन्...
युनिकोड
मिति रूपान्तरण