कोशी

साउदेन वंशावली सार्वजनिक

झापा । किराँत सभ्यता भित्रको थाक्थाकु माबोहाङ साउदेन वंशावली सार्वजनिक गरिएको छ । साउदेन वंश कल्याण समाज केन्द्रीय समितिले आज झापाको बिर्तामोडमा कार्यक्रमको आयोजना गर्दै वंशावली सार्वजनिक गरेको हो । वंशावलीको विमोचन आदिवासी जनजाति महासंघ...