कोशी

झापाका पालिकाहरूको बजेट १३ अर्ब ६६ करोड

सुरेन्द्र भण्डारी / झापा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि झापाका १५ वटै पालिकाले बजेट प्रस्तुत गरेका छन् । झापाका पाालिकाहरुले कूल बजेट १३ अर्ब ६६ करोड २४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन्...