कोशी

पूर्ववडाध्यक्ष पोखरेलको निधन

झापा । कनकाई नगरपालिका १ नम्बर वडाका पूर्व वडाध्यक्ष रोशन पोखरेलको निधन भएको छ । समयदेखि मुखको क्यान्सर रोगबाट पीडित उनको ५२ वर्षको उमेरमा निधन भएको हो । पोखरेल २०७४ सालको स्थानीय निर्वाचनमा कनकाई १...