मुख्य खबर

बर्खामा बीपी राजमार्ग अवरोध हुन नदिन अस्थायी संरचनाको भर

काभ्रे : अघिल्लो वर्ष असोजमा रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गमा अवरोध हुन नदिन अस्थायी संरचनामार्फत प्रयास गरिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले यसपालि बर्खामा आवश्यक सतर्कता अपनाउँदै अस्थायी संरचना निर्माण गरेको जनाएको छ