मुख्य खबर

यी हुन् रसुवागढीको बाढीमा हराइरहेका १८ जना (नामावलीसहित)

काठमाडौं । मंगलबार बिहान सबैरै रसुवाको गोसाईकुण्ड -२ रसुवागढी स्थित नेपाल-चिन अन्तर्राष्ट्रिय सीमानाकामा चीनतर्फ अबिरल बर्षाको कारण लेन्दे नदीमा आएको बाढीमा परी १८ जना बेपत्ता भएका छन् । प्रहरीले हराइरहेका १८ जनाकै विवरण सार्वजनिक गरेको