मुख्य खबर

भोजपुर सामूहिक हत्याकाण्ड : चारै शवको इटहरीमा गरियो अन्त्येष्टि

इटहरी(डेक्स) : भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा शनिबार राति भएको सामूहिक हत्याकाण्डमा मारिएका चार जनाको इटहरीस्थित बूढीगंगा जमुना मुक्तिघाटमा अन्त्येष्टि गरिएको छ ।  धरानमा पोष्टमार्टम गराएर शवलाई परिवारको जिम्मा लगाएपछि सोमबार साँझ इटहरीस्थित मुक्तिघाटमा परिवारले अन्त्येष्टि गरेका