बाढीले बगाएको जीवन : बर्ष बित्यो रोशी-कोलाँती क्षेत्र अझै उजाड र खण्डहर
काभ्रे। काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित रोशी-कोलाँती क्षेत्र, जहाँ कुनै समय कलकल बगिरहने खोला र हरियालीले रमाइलो बनाएको थियो। आज त्यो ठाउँमा केवल चिहानजस्तै छ। सन्नाटा छाएको छ र स्थानीयबासी डरले कापिरहेका छन्। गत असोज १० देखि
युनिकोड
मिति रूपान्तरण