जन्मदिनको अवसरमा विपन्न बालकलाई छात्रवृत्ति, कक्षा १० सम्मको पढाइ खर्च लायन सुनिल शाहले बेहोर्ने
बराहक्षेत्र । “जन्मोत्सवमा आफन्तलाई होइन, असहायलाई सम्झनु नै साँचो मानवता हो” भन्ने मूल भावलाई आत्मसात् गर्दै लायन्स क्लब अफ वराहक्षेत्र कालाबञ्जारका निवर्तमान अध्यक्ष तथा डिस्ट्रिक्ट ३२५ सी का क्याबिनेट अफिसर एरिया ४ का एओजी लायन
युनिकोड
मिति रूपान्तरण