रुपन्देही-३ सहित देशभरका रिक्त पदमा कात्तिक १७ गते उपनिर्वाचन
काठमाडौं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं. ३ सहित देशभरको रिट पदमा उपनिर्वाचनको मिति तोकेको छ । आयोगको आज (सोमबार) बसेको बैठकले कात्तिक १७ गते उपनिर्वाचन गराउने निर्णय गरेको हो । रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य पद
युनिकोड
मिति रूपान्तरण