मुख्य खबर

पहिले नेपाल धानमा आत्मनिर्भर थियो, अहिले अवस्था बिग्रियो : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको कृषि प्रणालीमा आत्मनिर्भरता आवश्यक रहेको बताएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाइँ कार्यक्रममा बोल्दै नेता नेपालले विगतमा नेपाल धानमा आत्मनिर्भर मात्र