हुलाकी राजमार्गले बदलिदियो दक्षिणपूर्वी मोरङ–झापाको मुहार
विराटनगर : पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–भद्रपुर खण्ड निर्माणसँगै दक्षिणपूर्वी मोरङ र झापाको दक्षिणपश्चिम क्षेत्रको आर्थिक र सामाजिक गतिविधि आमूल परिवर्तन भएको छ । प्रदेश सभा सदस्य गणेश उप्रेतीका अनुसार राजमार्ग निर्माणले स्थानीय आवागमन सहज बनाउनुका
युनिकोड
मिति रूपान्तरण