जेनजी प्रदर्शन: संसद् भवन भित्रको बैङ्कबाट १८ किलो सुन र ५ करोडभन्दा बढी नगद लुटपाट भएको खुलासा
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा संसद भवन पछाडिको राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखाबाट १८ किलो सुन र ५ करोडभन्दा बढी नगद लुटपाट भएको तथ्य खुलेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालका अनुसार
युनिकोड
मिति रूपान्तरण