खेलकुद

एनपीएल : रोसिङटनको अर्धशतकमा पोखराको सहज जित, चितवन ८ विकेटले पराजित

काठमाडौं : एडम रोसिङटनको अर्धशतकसहित पोखरा एभेन्जर्सले शनिबार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको छ। चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९.४ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्‍यो। यसअघि नै