सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको जम्बो टोली भारत भ्रमणमा जाँदै

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली यही वैशाख १६ गतेदेखि भारत सरकारको निमन्त्रणमा भारत भ्रमणमा जान लागेको छ ।  मुख्यमन्त्री शाहले शनिवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मित्रराष्ट्र भारत सरकारको औपचारिक निमन्त्रणामा यही वैशाख