खेलकुद

सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर

काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरेको छ । लामिछाने अब  विदेश जान समेत पाउने भएका छन् । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले...