खेलकुद

इलामको फाकफोकथुममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इलाम । इलामको फाकफोकथुममा १३ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय खेलकुद प्रतियोगिता २०७९ सुरु भएको छ । फाकफोकथुम गाउँपालिका ३ आमचोकस्थित सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको जिल्ला समन्वय समिति...