चिसोले गरिब बस्तीको जनजीवन कष्टकर
महोत्तरी। मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ। पुस लागेसँगै ह्वात्तै बढेको चिसोले गरिब बस्ती बढी प्रभावित भएका छन्। जिल्लाको दक्षिणी क्षेत्रमा पुस लागेसँगै बिहानदेखि नै मध्याह्नसम्म
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर
स्वर्णिम राई