वडा कार्यालयमै स्वास्थ्य क्लिनिक, सोलुखुम्बु नाजिङ–गार्माका नागरिकलाई राहत

सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिका–७ नाजिङका स्थानीय अम्बरबहादुर विश्वकर्मा आइतबार बिहान वडा कार्यालयतर्फ जाँदा अरू दिनभन्दा फरक देखिए। ७२ वर्ष नाघिसकेका विश्वकर्माको अनुहारमा खुसी झल्किनुको कारण थियो—घर नजिकै स्वास्थ्य सेवा पाउने सुविधा । पहिले सामान्य बिरामी हुँदा पनि