लायन्स क्लब अफ विराटनगरका पदाधिकारीहरूको पदस्थापना
विराटनगर । लायन्स क्लब अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ सी अन्तर्गत नवगठित लायन्स क्लब अफ विराटनगर सोसलका सदस्यहरूको शपथ ग्रहण तथा पदाधिकारीहरूको पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। विराटनगरस्थित होटल मनास्लुमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ नेपालका पूर्व