बढुवा भएका नेपाल प्रहरीका डीआईजीको पदस्थापन : अपराध अनुसन्धानमा सञ्जीव दास शर्मा,अरू कसको कहाँ ?

शुक्रबार, १६ जेठ २०८२

काठमाडौं : नेपाल प्रहरीका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को पदस्थापन भएको छ।

गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले हालै बढुवा भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको काज सरूवा गरेको हो।

123

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार