एनपीएलमा सुदूरपश्चिम रोयल्सको तेस्रो विजय, कर्णाली ४५ रनले पराजित

सोमबार, ०८ मंसिर २०८२

कीर्तिपुर : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ४५ रनले हराउँदै लगातार तेस्रो जित दर्ता गरेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली याक्स १९.२ ओभरमै ९४ रनमा समेटियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार