मेसीलाई हेर्न नपाएपछि कोलकोतामा स्टेडियममा हंगामा

शनिबार, २७ मंसिर २०८२

काठमाडौँ । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेसीलाई हेर्न नपाएपछि भारतको कोलकोतामा फ्यानहरूले रङ्गशालामा तोडफोड र हङ्गामा गरेका छन् ।

शनिबार बिहान कोलकाता पुगेका मेसीलाई साल्ट लेक स्टेडियममा फ्यानहरूले हेर्न नपाएपछि तोडफोड र हङ्गामा उत्रेका हुन । काेलकाेताकाे साल्ट लेक स्टेडियम पुगेका मेसी छिट्टै स्टेडियमबाट बाहिरिएपछि  महगाे टिकट काटेर मेसी हेर्न स्टेडियम पुगेका प्रशंसकहरू आक्रोशित भएका थिए । उनीहरूले स्टेडियममा कुर्सी र बोतलहरू फ्याँक्दै हङ्गामा मच्चाएका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार