देउवाले बोलाए आफूनिकट नेताहरूको बैठक

आइतबार, २७ पुस २०८२
File Photo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूको बैठक बोलाएका छन् ।

भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहँदा देउवाले आफूनिकट नेताहरूको बैठक बोलाएका हुन् । 

देउवाले आज बिहान पनि निकट नेताहरूसँग छलफल गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार