कृषि

पर्वत जिल्लाबाट मात्र ३२ करोडको सुन्तला निर्यात

पर्वत : पर्वत जिल्लाबाट मात्र यस वर्ष ३२ करोड रुपैयाको सुन्तला निर्यात गरिएको छ । पर्वतका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट  ३२ करोड पाँच लाख रुपैया भित्र्याउन कृषक सफल भएको कृषि विकास कार्यालयले जनाएको हो