कृषि

सुनसरीमा लम्पी स्किन नियन्त्रणमा

खेमराज सापकोटा, इटहरी । पशुमा महामारीका रूपमा देखिएको लम्पी स्किन  रोग सुनसरीमा नियन्त्रणमा आएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका अनुसार महामारी नियन्त्रणमा आएको हो । कार्यालयका प्रमुख कुमार सिंह खत्रीका...