कृषि

असार मसान्तसम्म कोशी प्रदेशभर ५६ प्रतिशत रोपाइँ

विराटनगर । असार सकिँदा कोशी प्रदेशमा ५६ प्रतिशत धान रोपाइँ भएको छ । अघिल्लो वर्षको तुलनामा यसपालि हालसम्म ७ प्रतिशतले बढी रोपाइँ भएको हो । गत वर्ष यो अवधिमा ४९ प्रतिशत रोपाइँ भएको थियो ।...