कृषि

सामूहिक खेतीलाई बढावा दिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नीति

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष सामूहिक खेतीलाई बढावा दिने नीति लिएको छ । त्यसैका लागि मन्त्रालयले बजेटमा समावेश गर्नुपर्ने कार्यक्रमको खाका बनाउँदैछ । पहाडमा एक सय रोपनी र तराईमा ५०...